काठमाडौं । आईपीएलको १३ औँ सीजको ४४ औँ म्याचमा चेन्नई सुपरकिंग्स जिय भएको छ ।
चेन्नई रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ८ विकेटले पराजित गरेको हो । ब्यांग्लोरले दिएको १४६ रनको टार्गेट चेन्नईले १८.४ ओभरमा १५० रन बनाएर पूरा गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया