हैदराबादले जित्यो टस, पञ्जाव पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४३ औँ म्याचमा अहिले किंग्स इलेभन पञ्जाव र सनराइजर्स हैदराबादबीच खेल भईरहेको छ ।

पञ्जावविरुद्ध हैदरबादले टस जितेर बलिङ रोजेपछि पञ्जाव ब्याटिङमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?