कोलकतासँग दिल्ली ५९ रनले पराजित

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४२ औँ म्याचमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३५ रन बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?