काठमाडौं । आईपीएलको १३ औँ सीजनमा शुक्रवार राती भएको मुम्बई इण्डियन्ससँगको खेलमा चेन्नई सुपरकिंग्स १० विकेटले पराजित भएको छ ।
A memorabilia to cherish for the Pandya brothers 👌👌#Dream11IPL pic.twitter.com/Yl34xsh4OH
— IndianPremierLeague (@IPL) October 23, 2020
चेन्नईको आईपीएलमा ११ म्याच मध्येको यो ८ औँ हार हो । योसँगै चेन्नई प्लेअफ जानबाट लगभग बाहिरिएको छ ।
A memorabilia to cherish for the Pandya brothers 👌👌#Dream11IPL pic.twitter.com/Yl34xsh4OH
— IndianPremierLeague (@IPL) October 23, 2020
म्याच सकिएपछि चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो जर्सी जबमर मुम्बईका खेलाडी हार्दिक पाण्डे र क्रुणाल पाण्डेलाई गिफ्ट गरेका छन् ।
A memorabilia to cherish for the Pandya brothers 👌👌#Dream11IPL pic.twitter.com/Yl34xsh4OH
— IndianPremierLeague (@IPL) October 23, 2020
यसको फोटो सोसल मिडियामा भाइरल बनिरहेको छ। भाइरल बनेपछि फ्यान्सहरुले धोनीको यो अन्तिम टुर्नामेण्ट हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
A memorabilia to cherish for the Pandya brothers 👌👌#Dream11IPL pic.twitter.com/Yl34xsh4OH
— IndianPremierLeague (@IPL) October 23, 2020
यो भन्दा पहिला धोनीले राजस्थानसँगको म्याच पछि जोस बटलरलाई पनि जर्सी गिफ्ट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया