आईपीएलमा आज चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४१ औँ म्याचमा आज चेन्न्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

खेल साँझ पौने ८ बजे शुरु हुनेछ । चेन्नईका यो खेल हारेमा प्लेअफबाट आउट हुनेछ । मुम्बई भने खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मनशायमा छ ।

चेन्नईले भने प्लेअफमा कायमै रहनका लागि अबका सबै ४ म्याच जित्नै पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?