काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरुले दशैँमा पाउने तलब भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले उक्त निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
त्यस्तै प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरुको दशैँ खर्च कोरोना कोषमा जम्मा गरिने निर्णय भएको समेत प्रवक्ता गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया