काठमाडौँ, ५ चैत- नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड नाफा आर्जन गरेको छ ।इन्धन विक्रीबाट निगमले नाफा कमाएको आजको कारोबार दैनिकमा खबर छ ।निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन ।ईन्डियन आयल कर्पोरेसन आईओसीले १६ मार्चमा पठाएको नयाँ मूल्य सामान्य बढेर आए पनि स्थानीय बजारमा भने निमगले साविककै मुल्य कामय गरेको छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया