विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमितको कुल संख्या ३ करोड ८९ लाख नाघेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८१ लाख ६८ हजारको हाराहारीमा संक्रमित रहेका छन् भने २ लाख २२ हजार १६२ को मृत्यु भइसकेको छ ।
यस्तै हालसम्म अमेरिकामा संक्रमण निको हुनेको संख्या ५२ लाख ९० हजारको हाराहारीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया