पूर्वप्रधानमन्त्री तथा नेकपा नेता खनाल अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन् ।

नेता खनालको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ हेम्स अस्पतालमा भर्ना गरिएको नेकपा स्रोतले जनाएको छ ।

उनमा प्रेसर र श्वासप्रश्वास सम्बन्धी देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?