मन्त्रिपरिषद पुनर्गठन : प्रधानमन्त्री ओलीले थपे आफू निकट तीन जना मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा हेरफेर गरेका छन् । उनले तीनजना मन्त्री थपेका छन् । उनले आफू निकट तीन जना मन्त्री थपेका हुन् ।

ओलीले अर्थमन्त्रीमा पार्टीका महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएका हुन् ।

त्यस्तै सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ भने सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?