काठमाडौं । चर्चित पाकिस्तानी क्रिकेटर मिसबाह उल हकले मुख्य चयन कर्ता र मुख्य कोचको जिम्मेवारीबाट राजीनामा दिने फैसला गरेका छन् ।
उनलाई एक वर्ष पहिला मात्रै मुख्य चयन कर्ताको रुपमा चुनिएको थियो ।
लगातार आलोचनाका कारण उनले राजीनमा दिन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले आधिकारीक रुपमा घोषणा भने गरि नसकेको बताइएको छ । टीमले खराब प्रदर्शन गरेको भन्दै मिसबाहमाथि कडा आलोचना भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया