काठमाडौं । आईपीएलको १३ औँ सीजनको २४ औँ म्याचमा किंग्स इलेभन पञ्जाव र कोलकता नाइट राइडर्सबीच आबुधाबीमा खेल भईरहेको छ ।
कोलकताले पहिला टस जितेर ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६४ रन बनाएको छ ।
अबको केहि समयपछि पञ्जाव जवाफी ब्याटिङमा उत्रिनेछ । पछिल्ला ५ म्याचमा पञ्जावले मात्र २ मा जित निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया