काठमाडौं । आईपीएलको १३ औँ सीजनको २४ औँ म्याचमा किंग्स इलेभन पञ्जाव र कोलकता नाइट राइडर्सबीच आबुधाबीमा खेल भईरहेको छ ।
कोलकताले पहिला टस जितेर ब्याटिङ रोजेको छ । पञ्जावको टीममा आज क्रिस गेल पर्न सकेनन् । दुबै टीमबीच पछिल्ला ५ म्याचमा पञ्जावले २ मा जित निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया