काठमाडौं । बलिउड अभिनेता रणबीर कपूर र आलिया भाट एक वर्ष यता सोसल मिडियामा चर्चा कमाईरहेका छन् ।

उनीहरुको रिलेशनशिपलाई लिएर विभिन्न खबर बाहिरिरहेका छन् ।

उनीहरको विवाह यस वर्ष हुने भनिए पनि टर्न सक्ने सम्भावना देखिएको बताइएको छ ।

यसैबीच सोसल मिडियामा रणबीरले एक साइकिल चलाईरहेको फोटो बाहिरिएको छ । यो उनलाई प्रेमीका आलियाले गिफ्ट दिएकी थिइन् ।

आलियाले उनलाई दिएको यो साइकिलको मूल्य १ लाख ५ हजार रहेको छ ।


एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया