प्रधानमन्त्रीका सल्लाहकार त्रय कोरोना संक्रमण मुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार त्रय कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना संक्रमण मुक्त भएका छन् ।

यसको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?