काठमाडौं । आईपीएल सीजन १३ को २१ औँ म्याचमा हिजो (बुधवार) कोलकता नाइट राइडर्सले चेन्नई सुपरकिंग्सलाई १० रनले हरायो ।

यसैबीचमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र अलराउण्डर रविन्द्र जडेजाको क्याच गरेपछि खेल झनै रोमाञ्चकारी बन्यो ।

खेल हेर्न पुगेका कोलकताका मालि शाहरुख खान र उनकी छोरी सुहानाको रिएक्शन फोटोमा देख्न सकिन्छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया