काठमाडौं । आईपीएलको १३ औँ सीजनको २२ औँ म्याचमा आज सनराइजर्स हैदराबाद र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ ।
खेल साँझ पौने ८ बजे दुबईमा हुनेछ ।
भुवनेश्वर कुमार र मिशेल मार्श चोटका कारण टुर्नामेन्टबाट बाहिरिएपछि हैदराबादलाई चुनाति थपिएको छ ।
हैदराबादले सीजनमा मात्र २ म्याच जितेको छ । पञ्जाव पनि ५ म्याचमा ४ म्याच हार्दै अंक तालिकाको सबैभन्दा अन्तिममा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया