रसियामा कोरोना संक्रमितको संख्या १२ लाख ४८ हजार नाघे

रसियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या १२ लाख ४८ हजार नाघिसकेको छ ।

यस्तै रुसमा अझण्डै २२ हजारले ज्यान गुमाएका छन् भने ९ लाख ९५ हजारको हाराहारीमा निको भएका छन् । हाल रुसमा २ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेकाछन् भने हालसम्म रुसमा ४ करोड ८७ लाख जनसंख्याको कोरोना परीक्षण भइसकेके जनाइएको छ ।

अमेरिका, भारत र बा्रजिलपछि सबैभन्दा धेरै संक्रमित रसियामै रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?