काठमाडौं । आईपीएलको १३ औँ सीजनको दोश्रो डबल हेडरको पहिलो खेलमा अहिले मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद भिडिरहेका छन् ।
पहिलो खेलमा अहिले मुम्बई र सनराइजर्स हैदराबाद भिडिरहेका हुन् । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले
निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाएको छ । श्रश्र रनको लक्ष्य पाएको हैदराबादले अबको केहि समय पछि ब्याटिङ गर्नेछ ।
आजै बेलुकी ७ बजेर ४५ मिनेटमा शुरु हुने अर्को खेलमा भने चेन्नई र पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ । आजको खेल यी दुबै टीमका लागि महत्वपूर्ण मानिएको छ ।
किनभने दुबै टीमले ४ खेलमा ३ म्याच हारेका छन् । प्वाइन्ट टेबलमा चेन्नई आठौँ र पञ्जाव सातौँ स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया