इस्लाम धर्मको कारण आज सारा विश्व संकटमा छ : राष्ट्रपति इम्यानुएल म्याक्रो

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले शुक्रवार इस्लाम धर्मका कारण अहिले सारा विश्व संकटमा रहेको बताएका छन् ।

समाचार एजेन्सी एएफपीले यसको बारेमा जानकारी दिएको हो ।

म्याक्रोले भने, ‘एउटा यस्तो धर्म छ, जसका कारण आज सारा विश्वलाई संकटमा छ ।’ उनले एक मन्तव्यका बेला यस्तो बताएका हुन् ।

उनले आफ्नो भाषणमा इस्लामी कट्टरपन्थीसँग लड्ने समेत बताएका छन् । उनले यस्तो बताएको यो पहिलो पटक भने होइन ।

उनले यो भन्दा पहिला पनि इस्लाम धर्मलाई कट्टरता र नकरात्मकता फैलाउने धर्म बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?