काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकाको शेयर बजारमा गिरावट आएको छ ।
साथै एशियाली बजारमा पनि गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अमेकिरामा कच्चा तेलमा समेत गिरावट आएको बताइएको छ । राष्६्पति ट्रम्पलाई विश्वका नेताहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया