काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले सम्म विश्वमा १० लाख २७ हजार ४८९ जनाको मृत्यु भएको छ भने ३ करोड ४४ लाख ७० हजार ७७८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ करोड ५६ हजार ५७ हजार ४७९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ९९ हजार ८०४ जनाको मृत्यु भएको छ भने ६३ लाख ९१ हजार ९६० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ५३ लाख ४८ हजार ६५३ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४३ हजार ५०३ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार मात्रै ८१ हजार ६९३ जनालाई संक्रमण भएको छ भने १ हजार ९६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया