त्रिभुवन विमानस्थलमा एयर बंगलाको विमान दुर्घटना

काठमाडौं, २८ फागुन – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको जनाइएको छ ।विमान दुर्घटनापछि धुवाँको मुस्लो निस्किएको थियो ।  दुर्घटनापछि धावनमार्गमा आगलागी भएको र घाइतेलाई अस्पताल लगिएको छ ।थप विस्तृत विवरण आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?