काठमाडौं । भारतको उज्जैनस्थित थाना नरवर क्षेत्रमा शनिवार बिहान भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ट्रक र गाडी एकआपसमा ठोक्किँदा ५ जना मजदूरको मृत्यु भएको हो ।
![]()
मजदूर बोकेर हिँडेको गाडी टिप्परसँग ठोक्किएको हो ।
![]()
सात जना घाईतेलाई भने अस्पतालमा भर्ना गरिएको र उनीहरुको उपचार भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
![]()
अहिले घटनाबारे पुलिसले अनुसन्धान थालिएको छ ।
![]()
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया