काठमाडौं । कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएयता हालसम्म नियमित र उद्धार उडानमार्फत हालसम्म साढे ७५ हजार बढी स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएसी) का अनुसार बिहीबारसम्म ७५ हजार ६६० जना नेपाली स्वदेश फर्किएका हुन् ।
बिहीबारपनि युएई, कतार, टर्की, कुवेतबाट नेपाली फर्किएका छन् भने नेपाल विभिन्न ३२ मुलुकबाट फर्किएको सीसीएमसीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया