काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल कोरोना मुक्त भएका छन् ।
डा रिजाल र उनकी श्रीमती गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसनमा रहेका थिए ।
पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनी आइतवार डिस्चार्ज भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया