ओ सोले मिओ : स्पर्मोफाइल नामक एक प्रकारको लोखर्केको तस्वीर हङ्गेरीमा खिचिएको हो
काठमाडौं । कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड २०२० का लागि छानिएका तस्वीर हरु जसले जनावरहरूका विभिन्न भावभङ्गी प्रस्तुत गर्छ यो वर्षका मुख्य प्रतिस्पर्धीका रूपमा समेटिएका थिए । कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्डसले प्रस्तुत गरेको जनावरहरुको रोचक र कमेडी तस्वीरहरु हामीले तल प्रस्तुत गरेका छौं ।
क्यानरी आईलन्ड्समा खिचिएको यो स्प्यारिसोमा क्रिटन्स नामक माछाको तस्वीर देख्दा कसलाई पो रमाइलो नलाग्ला ?म आत्तिएको छैन : संयुक्त राज्य अमेरिकाको ओहायोमा रूखका हाँगाबिँगामा अड्किएको भए पनि शान्त भावमा एउटा र्याकूनओ सोले मिओ : स्पर्मोफाइल नामक एक प्रकारको लोखर्केको तस्वीर हङ्गेरीमा खिचिएको होमलाई पनि देऊ न : स्कटल्यान्डमा खिचिएको यो तस्बिरमा एउटा एट्लान्टिक पफिन चराले आफ्नो साथीसँग आहारा मागिरहेको जस्तो देखिन्छकठिन वार्ताः इजरेलमा खिचिएको यो तस्वीरमा एउटा फ्याउरो र मूसो कुराकानी गरिरहेको जस्तो मुद्रामा देखिन्छन्विलापः सन् २०२० मा हामी सबै नर्वेको स्पिट्स्बर्गको यो ध्रुवीय भालु जस्तै भएका छौँकस्तो थकाइ लागेको
प्रतिक्रिया