काठमाडौं । आज देशले संविधान पाएको ५ वर्ष पुरा भएको छ । ५ वर्षअघि आजकै दिन जारी भएको संविधान अहिले कार्यान्वयनको चरणमा छ ।
देश संघीय संरचनामा गएको छ । अहिले तीनवटै तहका सरकार सञ्चालनमा छन् । संविधान कार्यान्वयनका चरणमा रहेका बेला सर्वसाधारणले यसलाई कसरी अनुभूति गरिरहेका छन ? संविधानले ग्यारेण्टी गरेका हक अधिकारहरु प्रयोग गर्न पाएका छन कि छैनन ? संविधान जारी भएपछि आम जनताले के पाए ? आज हामीले यहि विषयमा उपत्यकाका विभिन्न ठाउँमा भेटिएका सर्वसधारण सोधका छौँ ।
सुनौ संविधानबारे सर्वसाधारणका कुरा:
https://www.facebook.com/lokpath/videos/240676227365036
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया