जापानी ‘गर्ल’ ओसाकाले चुमिन् अमेरिकी ओपनको ‘टाइटल’

काठमाडौं । २२ वर्षकी जापानी गर्ल नाओमी ओसाकाले अमेरिकी ओपनको टाइटल जितेकी छन् ।

Naomi Osaka

उनले महिला सिंग्ल्स फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्काका तीन सेटसम्म चलेको खेलमा १ ६, ६ ३ र ६ ३ ले हराएकी हुन् ।

यसका साथ ओसाकाले तीन वर्षमा दोश्रो पटक अमेरिकी ओपन आफ्नो पोल्टामा पारेकी छन् । उनले सन् २०१८ र २०२० मा अमेरिकी ओपन जितेकी छन् ।

Naomi OsakaNaomi Osaka

साथै सन् २०१९ मा उनी अस्ट्रेलियन ओपन ग्रेन्ड स्ल्याम च्याम्पीयन बनेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?