काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख २४ हजार ५६२ जनाको मृत्यु भएको छ भने २ करोड ८९ लाख ३९ हजार ११० जनालाई संक्रमण भएको छ भने २ करोड ८ लाख ५ हजार ८७७ जना संक्रमण मुक्त भएका छन् भने ६० हजार ८९० जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९८ हजार १२८ जनाको मृत्यु भएको छ भने ६६ लाख ७६ हजार ६०१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३९ लाख ५० हजार ३५४ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २८ हजार ११९ जना उपचाररत छन् । त्यस्तै १४ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १४ हजार ३३३ जनाको मृत्यु भएको छ भने ७ लाख ५९ हजार १८४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म १४ हजार ४५० जनाको मृत्यु भएको छ भने ६ लाख ८९ हजार ४८ जनामा कोरोना संक्रमण पुयिट भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख ६१ हजार ५७१ जनालाई संक्रमण भएको छ भने १२ हजार ६०४ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा शनिवार ३९ हजार २८२ जनालाई संक्रमण भएको छ भने ७०७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया