सनी लियोनीको हट फोटोले अचानक तात्यो सामाजिक सञ्जाल

काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनीको हट फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले हालै मात्र सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो शेयर गरेकी छन् ।

जसलाई फ्यान्सहरुले धेरै मन पराएका छन् । आफ्नो बोल्डनेशबाट बलिउडमा पहिचान बनाएकी सनी लियोनी अहिले भाइरल बनिरहेकी छन् ।

View this post on Instagram

A post shared by Sunny Leone (@sunnyleone)

उनको उक्त भाइरल तस्वीरमा ब्ल्याक मोनोकिनी लगाएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?