राजस्थान रोयल्सलाई झट्का, शुरुवाती गेममा नखेल्ने भए बेन स्टोक्स

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई शुरुवाती झट्का लागेको छ ।

Ben Stokes

यो सीजनको आफ्नो शुरुवाती खेलमा अनुभवी अलराउण्डर बेन स्टोक्स नखेल्ने भएका छन् । उनी यो बेला आफ्ना बिरामी पिता गेडसँग न्यूजिल्याण्डमै रहेका छन् ।

Ben Stokes

विश्वकप विजेता टिमका सदस्य रहेका बेन स्टोक्स राम्रा अलराउण्डरमा गनिन्छन् ।

Ben Stokes

उनी पाकिस्तानकोविरुद्ध भएको टेस्ट सिरिजको बेला नै पिता तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई क्यान्सर भएको कारण घर फर्किएका थिए । उनलाई १२.५ करोडमा रोयल्सले किनेको थियो ।

Ben Stokes

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?