इयान बेलले क्रिकेटबाट लिए सन्यास

काठमाडौं । इंग्ल्याण्डका ब्याट्सम्यान इयान बेलले क्रिकेटबाट २०२० को घरेलु सत्रको अन्तिममा सन्यास लिने घोषणा गरेका छन् ।

Ian Bell

बेल २०१२ मा भारतसँगको टेस्ट सिरिज जित्ने टीमको सदस्य थिए ।

Ian Bell

बेलले २०१५ मा वान डे क्रिकेटबाट सन्यास लिएका थिए । पाँच पटकको एशेज विजेताले आफ्नो सारा करियरमा वार्विकशरको लागि खेलेका थिए ।

Ian Bell

बेलले ११८ टेस्टमा ४२.६९ को औसतबाट २२ शतकसमेत ७ हजार ७२७ रन बनाएका छन् । १६१ वान डेमा ५ हजार ४१६ रान जोडेका थिए ।

Ian Bell

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?