काठमाडौं । अछामको साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित बुढीगंगा नदीको बिच टापुमा हाल नाम, थर, वतन, नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, दोलखाको भिमेश्वर नगरपालिका-३ डेरा गरी बस्ने सोही नगरपालिका-६ फुलबारी घर भएकी ७० वर्षीया सिता भुजेल आफ्नै कोठामा आइतबर मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया