भारतमा लुकिछिपी प्रवेश गर्न खोज्ने पाँच पाकिस्तानी मारिएको भारतीय सञ्चारमाध्यमको दाबी

काठमाडौं । बोर्डर सेक्यूरेटी फोर्स (बीएसएफ) ले भारत पाकिस्तान सीमामा पाँच जनालाई मारेको छ ।

पाकिस्तानबाट भारत लुकिछिपी प्रवेश गर्न खोज्ने पाँच जनालाई बीएसएफले मारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरुले पञ्जावबाट भारत छिर्न लागेका थिए । अहिले अनुसन्धान भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?