काठमाडौं । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले देशभर बाढी पहिरो पिडीतको उद्धार तथा राहत र कोरोना जोखिम न्यूनिकरणको लागि विभिन्न निर्णयहरु गरेको छ ।
शुक्रवार सरकारका प्रवक्ता डा युवराज खतिवडाले निर्णयहरु सार्वजनिक गर्दै त्यसको जानकारी गराएका छन् ।
जसमा बाढी पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउनेदेखि लिएर उपत्यकामा एकिकृत क्वारेन्टाइन निर्माण गर्ने लगायतका निर्णयहरु भएका छन् ।
यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णयहरु:
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/भदौ-४.pdf” title=”भदौ ४”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया