नेपालमा क्वारेन्टाइनमा बस्नेको यस्तो छ प्रादेशीक विवरण

काठमाडौं । नेपालमा हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना र कर्णाली प्रदेशमा सबैभन्दा कम ६ सय २३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति ?

प्रदेश नं १ मा २ हजार १ सय १६ जना

प्रदेश नं २ मा १ हजार ४ सय ८५ जना

वाग्मती प्रदेशमा ९ सय ४९ जना

गण्डकी प्रदेशमा २ हजार ९ सय २ जना

प्रदेश नं ५ मा १ हजार ९ सय ३१ जना

कर्णाली प्रदेशमा ६ सय २३ जना

सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?