कोरोना भाइरसको नयाँ रुप फेला !

काठमाडौं । सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ ।

अब सामने आया पहले से 10 गुना ज्यादा खतरनाक कोरोना वायरस, बढ़ी चिंता

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहिले सारा विश्वका वैज्ञानिकहरु लागि परिरहेका छन् । तर अहिलेसम्म पूर्ण सफलता भने हात पर्न सकेको छैन । यसैबीच मलेशियामा कोरोना भाइरसको नयाँ रुप देखा परेको छ ।

अब सामने आया पहले से 10 गुना ज्यादा खतरनाक कोरोना वायरस, बढ़ी चिंता

वैज्ञानिकहरुका अनुसार कोभिड १९ को स्वरुप पहिलाको भन्दा धेरै खतरनाक भएको छ । यो संक्रमण फैलिने खतरा १० गुणाले बढेको वैज्ञानिकहरुले बताएका छन् ।

अब सामने आया पहले से 10 गुना ज्यादा खतरनाक कोरोना वायरस, बढ़ी चिंता

यो भाइरसको नाम डी ६१४ जी रहेको छ ।

अब सामने आया पहले से 10 गुना ज्यादा खतरनाक कोरोना वायरस, बढ़ी चिंता

मलेशियाका डाक्टर जनरल अफ हेल्थ नूर हिशाम अब्दूल्लाहले यसको जानकारी फेसबुक पेजमा दिएका थिए ।

अब सामने आया पहले से 10 गुना ज्यादा खतरनाक कोरोना वायरस, बढ़ी चिंता

उनले भने, ‘संक्रमणका ४५ केस ३ उमेरसमूहमा देखिएको छ, पहिलो केस भारतबाट गएका एक व्यापारीमा देखिएको छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?