काठमाडौं । आईपीएल सन् २०२० को लाग चिनियाँ कम्पनी भिभोका ठाउँमा नयाँ टाइटर स्पोन्सरको घोषणा भएको छ ।
भिभो आईपीएलको टाइटल स्पोन्सरबाट हटेपछि त्यसको ठाउँमा ड्रीम-११ आएको छ ।
ड्रीम ११ ले २५० भारतीय रुपैयाँमा आईपीएल सीजन २०२० का लागि स्पोन्सरशीप राइट्स किनेको हो । भिभोको भन्दा यो १९० करोड रुपैयाँ कम हो ।
भिभोले ४४० करोडमा टाइटल प्रायोजन गर्दै आएको थियो । आइपीएल १९ सेप्टेम्बरबाट १० नोभेम्बरसम्म यूएईमा हुँदैछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया