काठमाडौं । नेपालमा अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत संक्रमित उपचाररत अर्थात ‘एक्टिभ केस’हरु रहेका छन् ।
एक्टिभ केस रहेकामध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २ मा २ हजार १ सय ७५ जना र प्रदेश नं १ मा प्रदेश नम्बर १ मा २ सय ५१ जना रहेका छन् ।
कुन प्रदेशमा कति छन् एक्टिभ केस ?
प्रदेश नम्बर १ मा २ सय ५१ जना
प्रदेश नम्बर २ मा २ हजार १ सय ७५
बाग्मती प्रदेशमा ६ सय ६ जना
गण्डकी प्रदेशमा २ सय ८७ जना
प्रदेश नम्बर ५ मा ३ सय ९६ जना
कर्णाली प्रदेशमा २ सय ९३ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया