नेपालमा कति छन् ‘एक्टिभ केस’ ? प्रादेशीक विवरण

काठमाडौं – हालको अवस्थामा नेपालमा ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या ५९२३ जना रहेको छ ।

कुल संक्रमित १७ हजार ६५८ जना रहेकोमा हालसम्म ४० जनाको मृत्यु भएको छ ।

जसमध्ये ११ हजार ६ सय ९५ पुगेको छ ।

यो कुल संक्रमितको ६६ . २४ प्रतिशत हो । त्यसैले हालको अवस्थामा नेपालमा जम्मा ५ हजार ९ सय २३ जना मात्रै रहेका छन् ।

जसमध्ये प्रदेश नम्बर १ मा ७९ जना,  प्रदेश २ मा १ हजार ८ सय ८६ जना, बाग्मती प्रदेशमा ४१० जना, गण्डकी प्रदेशमा ४२८ जना, प्रदेश ५ मा ४४७ जना, कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । file : photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?