कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन

काठमाडौं – रौतहटमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ ।

कोरोनाको कारण हिजो बुधबार दिउँसो २ : ३० बजे नारायणी अस्पतालमा आईशोलेसनमा उपचाररत भएकै अवस्थामा मृत्यु भएका उनको शब मापदण्ड पूरा गरी सम्पूर्ण सुरक्षा सामाग्री लगाई व्यवस्थापन गरिएको हो ।

नेपाली सेनाको इन्द्रबक्स गण पुरेनवाले उनको शव राष्ट्रिय धुन र सलामीसहित व्यवस्थापन गरेको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण भई नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ।  file : photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?