३०० बढी ब्राण्ड र कम्पनीले गरे फेसबुकलाई विज्ञापन नदिने घोषणा

यतिबेला संसारभरका ठूला ब्राण्ड र कम्पनीले फेसबुकलाई बिज्ञापन नदिने घोषणा गरेका छन् । कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् ।
स्टप हेट फर प्रफिट (नाफाका लागि घृणा नफैलाउ) नामक अभियानप्रति ऐक्वबद्धता जनाउँदै संसारभरीका ३०० बढी ब्राण्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरेका हुन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?