काठमाडौं । गण्डकी प्रदेशमा एकै दिन कोरोना भाइरसका १०४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुरमा गरि ३ ठाउँमा गरिएको परिक्षणमा १०४ नयाँ संक्रमित थपिएका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ६ सय ९७ पुगेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया