काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ५७ हजार ७४ जनाको मृत्यु भईसकेको छ भने ८६ लाख १६ हजार ७४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४५ लाख ६२ हजार ४४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ७२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २० हजार ७०७ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ६४ हजार ८६२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९ लाख ३१ हजार १५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २११ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ९ लाख ८४ हजार ३१५ जनालाई संक्रमण भएको छ भने ४७ हजार ८९७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ५ लाख २० हजार ३६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ २८ जनाको मृत्यु भएको छ भने ९५६जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ८४१ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ६९ हजार ६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख २४ हजार ४०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८१ जनाको मृत्यु भईसकेको छ भने ७ हजार ९७२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ३४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार २८८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४६९ जनालाई संक्रमण भएको छ । त्यहाँ ३७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ५१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३८ हजार १५९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८० हजार ५४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६०३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार ६४१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ८८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९५२ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार २६४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७४ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ जनाको मृत्यु भएको छ भने १३८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार ६१६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८२ हजार ४९७ जनालाई संक्रमण भएको छ ।
भारतमा २ लाख ५ हजार ८४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८४ हजार ३१ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५६ हजार २२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४४ हजार ३८८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३१ हजार १९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३९२ जनाको मृत्यु भईसकेको छ भने २ लाख २६२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५९ हजार १९२ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२० जनाको मृत्यु भईसकेको छ भने २ हजार ६१५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै क्यानडामा ८ हजार ३०० जनाको मृत्यु भईसकेको छ भने १ लाख २२० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६२ हजार ४९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १९ हजार ७४७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ४५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६६७ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ६६२ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख २३ हजार ९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ३२ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३२५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३९८ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ११ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार २२९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ६२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१ हजार ३८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३६ जनाको मृत्यु भएको छ भने ४ हजार ९४४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६९५ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ४७६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ७५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२ जनाको मृत्यु भईसकेको छ भने १२८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ८१ जनाको मृत्यु भएको छ भने ४९ हजार ४२६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १०७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विडेनमा ५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा १ हजार ४ सय ९९ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ४६ हजार ३ सय ६४ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया