काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ५२ हजार ४८ जनाको मृत्यु भईसकेको छ भने ८४ लाख ७५ हजार ७९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४४ लाख ४३ हजार ७९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १९ हजार ९५५ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ३५ हजार ६७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९ लाख १८ हजार ७९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ६४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०७ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ९ लाख ६० हजार ३०९ जनालाई संक्रमण भएको छ भने ४६ हजार ६६५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ५ लाख ३ हजार ५०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६६० जनाको मृत्यु भईसकेको छ भने ५ लाख ६१ हजार ९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख १३ हजार ९६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८२ जनाको मृत्यु भएको छ भने ७ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ७६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार १५३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९९ हजार २५१ जनालाई संक्रमण भएको छ । त्यहाँ ३९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ४४८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार ८२८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७९ हजार ४५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ५७५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार १७४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ६६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९२७ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार १७९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७३ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार २८० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६८ हजार ७०५ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ९५ हजार १३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ७२७ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५४ हजार ६४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २५७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ९०८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २८ हजार ६२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९७ हजार ६४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५६ हजार ९९१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८७ जनाको मृत्यु भएको छ भने २ हजार ५९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यानडामा ८ हजार २५४ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार ८५३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६२ हजार १७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १९ हजार ८० जनाको मृत्यु भईसकेको छ भने १ लाख ५९ हजार ७९३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७७० जनाको मृत्यु भईसकेको छ भने ४ हजार ९३० जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख १९ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप २८ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २९३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३९४ जना स्वास्थ्योपचार पछि निको भएका छन्भने ७ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ९३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ११८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५९ हजार २१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११८ जनाको मृत्यु भएको छ भने ५ हजार ३५८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६८३ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ३४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ७२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ जनाको मृत्यु भएको छ भने १०४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ७८ जनाको मृत्यु भएको छ भने ४९ हजार ३१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ जनाको मृत्यु भएको छ भने ११५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विडेनमा ५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार ५९६ जनाको मृत्यु भएको छ भने ४७ हजार १९१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया