काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ४७ हजार ३१२ जनाको मृत्यु भईसकेको छ भने ८३ लाख ९ हजार ३६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४३ लाख ४८ हजार ५२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १९ हजार १९९ जनाको मृत्यु भईसकेको छ भने २२ लाख १२ हजार ६०७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९ लाख ३ हजार १३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ६९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार २०७ जना नयाँ संक्रमित थपिएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ९ लाख २९ हजार १४९ जनालाई संक्रमण भएको छ भने ४५ हजार ४६७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ४ लाख ७७ हजार ३६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ जनाको मृत्यु भएको छ भने ३१५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४७८ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ५३ हजार ३०१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ४ हजार ३४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ हजार ८४३ जना नयाँ संक्रमित थपिएका छन् भने १९४ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ४०८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार १५३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९९ हजार २५१ जनालाई संक्रमण भएको छ । त्यहाँ ३९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११५ जना नयाँ संक्रमित थपिएका छन् भने १८४ जनाको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ४०५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार ५०० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७८ हजार ५२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ५४७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार ७१६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ३३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९१८ जनाको मृत्यु भएको छ भने १ लाख ८९ हजार २७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७३ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ जनाको मृत्यु भएको छ भने ६४५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार २८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५९ हजार ३९८ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ८७ हजार ७१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १०७ जनाको मृत्यु भएको छ भने ५ हजार २३७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८४२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८१ हजार २९८ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५३ हजार ३७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार १५६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २५ हजार २०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १८५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९५ हजार ५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५४ हजार ८१२ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२० जनाको मृत्यु भएको छ भने २ हजार ६१२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै क्यानडामा ८ हजार २१३ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार ४६७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१ हजार ४४३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १८ हजार ३१० जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ८६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७३० जनाको मृत्यु भईसकेको छ भने ४ हजार ५९९ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख १६ हजार १७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ४४ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २६५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३७९ जना स्वास्थ्योपचार पछि निको भएका छन्भने ५ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ९७५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ७६० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५८ हजार ४३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३६ जनाको मृत्यु भएको छ भने ५ हजार ८३९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६७५ जनाको मृत्यु भईसकेको छ भने ६० हजार २४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ६८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२ जनाको मृत्यु भईसकेको छ भने ८९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ७४ जनाको मृत्यु भएको छ भने ४९ हजार २०४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ जनाको मृत्यु भएको छ भने ११७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विडेनमा ५ हजार ४१ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार ५६२ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १०२ जनाको मृत्यु भएको छ भने १ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टायता विश्वमा २ हजार १२४ जनाको मृत्यु भएको छ भने ५८ हजार १४० जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया