निजी क्षेत्रको भ्रष्टाचारमा छानबिन गर्ने जिम्मा अख्तियारलाई

संवैधानिक प्रावधानविपरित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको भ्रष्टाचारमा समेत अनुसन्धान गर्न दिने सहकार्य थालिएको छ ।
आगोगका क्षेत्राधिकारका विद्यमान कार्यमै प्रश्न रहेको बेला निजी क्षेत्रका अनियमितता र भ्रष्टाचारको छाबिन, अनुसन्धान र मुद्दा दायरको अधिकार दिने गरी सरकारले कानुन ल्याउन लागेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?