काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ३३ हजार १६३ जनाको मृत्यु भईसकेको छ भने ७९ लाख १४ हजार ६१८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४० लाख ६६ हजार ४७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १७ हजार ५५८ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ४६ हजार २५४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ लाख ५४ हजार १०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१ जनाको मृत्यु भएको छ भने ४ हजार ३० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ५१ हजार ३२१ जनालाई संक्रमण भएको छ भने ४२ हजार ८०२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ४ लाख ३७ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५२५ जना नयाँ संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९४८ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २८ हजार ९६४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ८० हजार ५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११९ जनाको मृत्यु भएको छ भने ८ हजार ८३५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ६९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ८८९ जनालाई संक्रमण भएको छ । त्यहाँ ४९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३६ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५१४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ३०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार ६५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७४ हजार ८६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ३९८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५६ हजार ८१३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार ८०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८६७ जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार ४८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७२ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २४७ जनाको मृत्यु भईसकेको छ भने ३ लाख २४ हजार ४८२ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ६४ हजार ८०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घढटामा त्यहाँ २ हजार ८५६ जना नयाँ संक्रमित थपिएका छन् भने ४८ जनाको मृत्यु भएको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७९२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७६ हजार ६७७ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५० हजार ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ४९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार १३२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ११ हजार ७२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८३७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८७ हजार ४२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ४८ हजार ६७४ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४७२ जना नयाँ संक्रमित थपिएका छन् भने १०७ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ८ हजार १०७ जनाको मृत्यु भईसकेको छ भने ९८ हजार ४१० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५९ हजार ३५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १६ हजार ८७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४२ हजार ६९० जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४२४ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख ४ हजार ९७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ५७ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १३२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३६९ जना स्वास्थ्योपचार पछि निको भएका छन्।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ६३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३९ हजार २३० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५१ हजार ७३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६५५ जनाको मृत्यु भईसकेको छ भने ६० हजार २९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ५८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ जनाको मृत्यु भएको छ भने १११ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ५९ जनाको मृत्यु भएको छ भने ४८ हजार ७८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४३ जना नयाँ संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा ४ हजार ८७४ जनाको मृत्यु भईसकेको छ भने ५१ हजार ६१४ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३८ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार २४५ जनाको मृत्यु भएको छ भने ५४ हजार ९४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया