काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९ हजार ४३८ जनाको मृत्यु भईसकेको छ भने ७२ लाख ३२ हजार ३५७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३५ लाख ६२ हजार २८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ८७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १३ हजार १२५ जनाको मृत्यु भईसकेको छ भने २० लाख २७ हजार ४३८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख ७३ हजार ५१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्ले २४ घण्टामा त्यहाँ ९४५ जना नयाँ संक्रमित थपिएका छन् भने ७० जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ७ लाख ११ हजार ६९६ जनालाई संक्रमण भएको छ भने ३७ हजार ३५९ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ३ लाख २५ हजार ६०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८०९ जना नयाँ संक्रमित थपिएका छन् भने ४७ जनाको मृत्यु भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार १४२ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ८५ हजार २५३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ४२ हजार ३९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ५९५ जना नयाँ संक्रमित थपिएका छन् भने १७१ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार ५९७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार ३९९ जनालाई संक्रमण भएको छ । त्यहाँ ५१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ९६४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३५ हजार २७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६६ हजार ५८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार २०९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार १८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७१ हजार ६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८०२ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार २८४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७० हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७९ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४८७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६८ हजार १३९ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख २९ हजार ८६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २११ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७११ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार १२१ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ४१ हजार ३८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९९ हजार ६९६ जनालाई संक्रमण भएको छ । त्यहाँ ८९ हजार ५५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ४२५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७५ हजार ९२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ३८ हजार ४५७ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९५ जना नयाँ संक्रमित थपिएका छन् भने ७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ७ हजार ८३५ जनाको मृत्यु भईसकेको छ भने ९६ हजार २४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५४ हजार ८३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १४ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने १ लाख २० हजार १०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३५४ जनाको मृत्यु भईसकेको छ भने २ हजार ९९९ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा ८७ हजार ६३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार १७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८ हजार ३१७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३५ हजार १८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ६४६ जना नयाँ संक्रमित थपिएका छन् भने १०५ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६१९ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ४३७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ३२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८९ जना नयाँ संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ३१ जनाको मृत्यु भएको छ भने ४७ हजार ९०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६४ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा ४ हजार ७१७ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ९२४ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने २०२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार १९८ जनाको मृत्यु भएको छ भने ४१ हजार ९१० जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया